
काठमाडौ । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको ११,५५,००० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैगरि फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको ३,४५,००० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
नेपाल स्टक एक्चेञ्जले जनाएअनुसार मालिका विकास बैंक ७,०६,८३५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै सिद्धार्थ फाईनान्स लिमिटेडको ३,५५,९५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर १९
वि.सं.२०७३ मंसिर १९ आइतवार २१:१२ मा प्रकाशित