
इटहरी। कृषि विकासमन्त्री गौरीशङ्कर थारुले इटहरीस्थित क्षेत्रीय रङ्गशालाका लागि अरु तीन बिघा जमिन उपलब्ध गराउने विषयमा आफू सकारात्मक रहेको बताएका छन् ।
मन्त्री थारुले प्रधानमन्त्रीले प्रत्येक प्रदेशमा क्षेत्रीय रङ्गशाला बनाउने भनी गरेको घोषणालाई सार्थकतामा परिणत गर्नका लागि थप जमिन दिन सकिने अवस्था रहेको स्पष्ट पारेका हुन् ।
प्रकाशित मितिः २०७३ कार्तिक १९
वि.सं.२०७३ मंसिर १९ आइतवार २२:१७ मा प्रकाशित