back
NMB ad

चन्द्रागिरि विश्वका पर्यटकहरुको गन्तब्य : अर्थशास्त्री जेफ्री डी. साच्च

Kumari bank ad

काठमाडौं । आर्थिक विकास र गरिबी बिरुद्धको लडाईका ज्ञाता भनेर चिनिने अमेरिकन अर्थशास्त्री एवं कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री डी. साच्सले परिवारसहित चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणको क्रममा चन्द्रागिरि हिल्सको आगन्तुक पुस्तिकामार्फत शुभकामना ब्यक्तगर्दै चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट आफु अत्यन्तै प्रभावित भएको उल्लेख गरेका छन् । यस्तो अनुपम पर्यटकीय सम्भावना भएको क्षेत्रलाई नेपाललगायत विश्वका पर्यटकहरुको पहुँचमा ल्याउन सफल भएकोमा साच्चले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालमार्फत सबैलाई धन्यबाद ज्ञापन गरेका छन् । आगन्तुकपुस्तिकामा हस्ताक्षर गर्दै साच्चले नेपाल र नेपालीको सुःख, शान्ति र समृद्विको कामना व्यक्त गरेका छन् ।

विश्वविख्यात हावर्ड विश्वविधालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका साच्च संयुक्त राष्ट्र संघ ‘सहस्राब्दी विकास लक्ष्य’ का विशेष सल्लाहकार हुन् । साच्चले संयुक्त राष्ट्र संघका पुर्व महासचिवद्वय कोफी अन्नान र वानकिमुनको कार्यकालमा यो जिम्मेवारी सम्हालेका थिए ।

१९ मंसिर २०७३

 

वि.सं.२०७३ मंसिर २० सोमवार ०२:०५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...