back
NMB Ad

कतै तपाईले छुटाउनु त भएन ? स्ट्यान्डर्ड चार्टर्डको ३३.३३ प्रतिशत बोनस सुरक्षित गर्न आज अन्तिम दिन

काठमाडौ। तपाईले बिर्सनु त भएन नि ! स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सुरक्षित गर्ने लगानीकर्ताले आज अर्थात् मंसिर २१ गतेसम्म शेयर किनिसक्नु पर्नेछ । बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई ३३.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३.३३ प्रतिशत बोनस शेयरको लागि मंसिर २२ देखि ३० गतेसम्म शेयरधनी पुस्तिका बन्द हुने छ ।
बैंकले प्रिमियममा ३ अर्ब ३० करोड रुपियाँ बराबरको नयाँ शेयर निष्काशन गर्ने जनाएपनि कति कित्ता कति प्रिमियमा निष्काशन गर्ने केही खुलाएको छैन । राष्ट्र बैंकले हरेक वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउन निर्देशन जारी गरेपछि बोनस शेयर, हकप्रद शेयर, एफपीओको माध्यमबाट चुक्ता पुँजी बढाउँदै आएका छन् ।
प्रकाशित मितिः २०७३ मंसिर २१

वि.सं.२०७३ मंसिर २१ मंगलवार १९:०५ मा प्रकाशित

You can share this post!

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:१२

काठमाडौँ : चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने...

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:०३

तेहरान :  इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि...

दुई कम्पनीको ४ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

दुई कम्पनीको ४ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:१०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर...

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:०१

काठमाडौं : अर्थ मन्त्रालयले नेपाली अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको...

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय   

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय   

वि.सं.२०८२ वैशाख १४ आइतवार १०:५०

चितवन : पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो...

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १०:४२

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउमा सामान्य वृद्धि भएको...