back
NMB ad

कतै तपाईले छुटाउनु त भएन ? स्ट्यान्डर्ड चार्टर्डको ३३.३३ प्रतिशत बोनस सुरक्षित गर्न आज अन्तिम दिन

Kumari bank ad

काठमाडौ। तपाईले बिर्सनु त भएन नि ! स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सुरक्षित गर्ने लगानीकर्ताले आज अर्थात् मंसिर २१ गतेसम्म शेयर किनिसक्नु पर्नेछ । बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई ३३.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३.३३ प्रतिशत बोनस शेयरको लागि मंसिर २२ देखि ३० गतेसम्म शेयरधनी पुस्तिका बन्द हुने छ ।
बैंकले प्रिमियममा ३ अर्ब ३० करोड रुपियाँ बराबरको नयाँ शेयर निष्काशन गर्ने जनाएपनि कति कित्ता कति प्रिमियमा निष्काशन गर्ने केही खुलाएको छैन । राष्ट्र बैंकले हरेक वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउन निर्देशन जारी गरेपछि बोनस शेयर, हकप्रद शेयर, एफपीओको माध्यमबाट चुक्ता पुँजी बढाउँदै आएका छन् ।
प्रकाशित मितिः २०७३ मंसिर २१

वि.सं.२०७३ मंसिर २१ मंगलवार १९:०५ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...