back

इन्स्योरेन्सको सेयर किन्नुहोस्, पाउनुहोस् २५ प्रतिशत बोनस !

Kumari bank ad

काठमाण्डौं ।  बिमा क्षेत्रको एक कम्पनी एनएलजी ईन्स्योरेन्सले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यसका साथै कम्पनीले कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

कम्पनी संचालक समितिको आज मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बिमा बोर्ड र कम्पनीको साधारण सभाले स्वीकृत गरेपछि यो बोनस सेयर लगानीकर्ताहरुमा बाँडिनेछ ।

एनएलजीले गत आर्थिक बर्षमा २० करोड ११ लाख खुद नाफा गरी प्रति सेयर आम्दानी ४९ रुपैयाँ  थियो । कम्पनीको चुक्ता पूँजी ४१ करोड, जगेडा कोषमा १४ करोड, बिमा कोषमा ४५ करोड र महाविपत्ति कोषमा झण्डै दुई करोड रुपैयाँ छ ।

२१ मंसिर २०७३, १२।३०

वि.सं.२०७३ मंसिर २१ मंगलवार १९:०२ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...