back
NMB ad

कुलमानलाई असहयोग गर्ने तीन संचालकलाई सार्वजनिक सूचनाबाटै प्रष्टिकरण माग !

Kumari bank ad

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणको सुधार अभियानमा असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका तीन जना संचालकलाई संचालक पदबाटै हटाउन सक्ने चेतावनी दिएको छ ।

मन्त्रालयबाट प्रष्टिकरणका लागि काटिएको पत्र बुझ्न अटेर गरेका तीन संचालक मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई आज मंगलबार गोरखापत्रमासार्वजनिक सूचना प्रकाशित गरी सातदिन भित्र प्रष्टिकरण बुझाउन भनेको छ ।

मन्त्रालयले प्रकाशित गरेको सूचनामा स्पष्टिकरण सन्तोषजनक नभएमा नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम निर्णय हुने पनि उल्लेख गरिएकोछ ।

२१ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर २१ मंगलवार १८:०२ मा प्रकाशित

You can share this post!

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ असार ७ शुक्रवार १७:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल...

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...