back
NMB ad

कुलमानलाई असहयोग गर्ने तीन संचालकलाई सार्वजनिक सूचनाबाटै प्रष्टिकरण माग !

Kumari bank ad

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणको सुधार अभियानमा असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका तीन जना संचालकलाई संचालक पदबाटै हटाउन सक्ने चेतावनी दिएको छ ।

मन्त्रालयबाट प्रष्टिकरणका लागि काटिएको पत्र बुझ्न अटेर गरेका तीन संचालक मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई आज मंगलबार गोरखापत्रमासार्वजनिक सूचना प्रकाशित गरी सातदिन भित्र प्रष्टिकरण बुझाउन भनेको छ ।

मन्त्रालयले प्रकाशित गरेको सूचनामा स्पष्टिकरण सन्तोषजनक नभएमा नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम निर्णय हुने पनि उल्लेख गरिएकोछ ।

२१ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर २१ मंगलवार १८:०२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...