back

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ हजार ९ सय ३ कित्ता सेयर लिलामी गर्ने !

Kumari bank ad

काठमाण्डौं । केही समय अघि जारी भएको सर्वसाधारण समूहको अवितरित सेयर लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ हजार ९ सय ३ कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले लिलाम बढाबढगरी बिक्रीका लागि सूचना जारी गरेको छ ।

लक्ष्मी लघुवित्तले गत असोज १४ देखि कात्तिक २३ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले उक्त अवधिमा हकप्रदमा बिक्री नभएको सेयर लिलाम बढाबढका आधारमा बेच्न लागेको हो ।

इच्छुक लगानकर्ताले पुस ६ गते देखि लिलामीको सेयरका लागि पुस १२ गते सम्म आवेदन दिन पाउनेछन् । न्यूनतम एक सय रूपैयाँ मूल्य तोकी त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ ।

लक्ष्मीको सेयरबजारमा प्रतिकित्ता सेयर एक हजार एक सय पचहत्तर रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ । यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

२१ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर २१ मंगलवार १७:४२ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...