back
NMB ad

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ हजार ९ सय ३ कित्ता सेयर लिलामी गर्ने !

Kumari bank ad

काठमाण्डौं । केही समय अघि जारी भएको सर्वसाधारण समूहको अवितरित सेयर लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १५ हजार ९ सय ३ कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले लिलाम बढाबढगरी बिक्रीका लागि सूचना जारी गरेको छ ।

लक्ष्मी लघुवित्तले गत असोज १४ देखि कात्तिक २३ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले उक्त अवधिमा हकप्रदमा बिक्री नभएको सेयर लिलाम बढाबढका आधारमा बेच्न लागेको हो ।

इच्छुक लगानकर्ताले पुस ६ गते देखि लिलामीको सेयरका लागि पुस १२ गते सम्म आवेदन दिन पाउनेछन् । न्यूनतम एक सय रूपैयाँ मूल्य तोकी त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ ।

लक्ष्मीको सेयरबजारमा प्रतिकित्ता सेयर एक हजार एक सय पचहत्तर रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ । यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

२१ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर २१ मंगलवार १७:४२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...