back
NMB ad

सेयर बजारमा आज चार कम्पनीले गरे मूल्य समायोजन, हेर्नुहोस् एक कित्ता सेयरको कति ?

Kumari bank ad

काठमाण्डौं । शिखर ईन्स्योरेन्स, छिमेक लघुवित्त बिकास बैंक, नमस्ते बित्तीय संस्था र सगरमाथा फाईनान्सको सेयर मूल्य समायोजन भएको छ ।

शिखर ईन्स्योरेन्सले प्रस्ताव गरेका ६० प्रतिशत बोनस वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु २२ सय ५० तोकिएको छ । मुल्य समायोजन हुनु अघि शिखरको गत बिहीबार प्रतिकित्ता रु ३६ सय मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी छिमेक लघुवित्तले घोषणा गरेको ४० प्रतिशत समायोजन भई प्रति कित्तामूल्य रु १२ सय ५४ रुपैयाँ तोकिएको छ । गत बिहीबार सो कम्पनीको प्रति कित्ता रु १७ सय ५५ मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी सगरमाथा फाईनान्सको ८० प्रतिशत हकप्रद समायोजन भई प्रतिकित्ता मूल्य रु २ सय ७६ तोकिएको छ । गत बिहीबार सो कम्पनीको प्रति कित्ता रु ४ सय १७ मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी नमस्ते बित्तीय संस्थाको २४ प्रतिशत बोनस र शत प्रतिशत हकप्रद पछि सेयर मूल्य प्रति कित्ता रु ३ सय ९३ तोकिएको छ । गत बिहीबार उसको मूल्य प्रति कित्ता रु ७ सय ८० मा अन्तिम कारोबार भएको थियो ।

२६ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २६ आइतवार १७:२४ मा प्रकाशित

You can share this post!

दाङमा रासायनिक मल अभाव नहुने   

दाङमा रासायनिक मल अभाव नहुने   

वि.सं.२०८१ असार ७ शुक्रवार २१:०५

देउखुरी (दाङ), ७ असार : दाङमा यस वर्ष धानखेतीका लागि...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

वि.सं.२०८१ असार ७ शुक्रवार २०:५९

काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११...

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५५

काठमाडौँ, ७ असार : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...