back
NMB ad

खुल्यो हाइड्रोको दुई करोड ६० लाख बराबरको प्राथमिक सेयर, तपाई पनि पर्नु भयो कि ?

Kumari bank ad

काठमाण्डौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले दोलखाका आयोजना प्रभावितका लागि दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा कम्पनीले दोलखाको भिमेश्वर ८,९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि उक्त सेयर निष्काशन गरेको हो ।

कम्पनीले २ करोड ६० लाख रुपैंयाको सेयर आयोजना प्रभावितका लागि निष्काशन गरेको हो । आज मंसिर २६ गतेबाट निष्काशन भएको सेयरका लागि छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितका लागि सेयर निष्काशन गरे पश्चात कम्पनीले ३ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ ।

आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक सेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गर्नु पर्ने हुन्छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

२६ मंसिर २०७३, १२।३०

वि.सं.२०७३ मंसिर २६ आइतवार १८:३५ मा प्रकाशित

You can share this post!

‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा   

‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा   

वि.सं.२०८१ जेठ २८ सोमवार १३:०९

रामबहादुर थापा गण्डकी, २८ जेठ : प्रचार र पूर्वाधार अभावमा...

यस्तो रह्यो धादिङ-काठमाडौं सम्पर्क मञ्चको हाइकिङ (फोटोफिचर)

यस्तो रह्यो धादिङ-काठमाडौं सम्पर्क मञ्चको हाइकिङ (फोटोफिचर)

वि.सं.२०८१ जेठ २८ सोमवार १२:२३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धादिङ -काठमाडौं सम्पर्क मञ्चले हाइकिङ...

मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु   

मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु   

वि.सं.२०८१ जेठ २८ सोमवार १२:०५

लमजुङ, २८ जेठ : यहाँको मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ जेठ २८ सोमवार १०:४०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको...

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २८ सोमवार १०:३३

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको...

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर बिस्तार

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर बिस्तार

वि.सं.२०८१ जेठ २८ सोमवार १०:२४

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान...