back

उर्जालाई उर्जा थप्दै लोडसेडिङ पूर्ण अन्त्य गर्न ५ अर्ब ३७ करोड रुपैंयाको निकासा

Kumari bank ad

काठमाडौ। देशलाई लोडसेडिङ मुक्त गर्ने ऊर्जा मन्त्रालयको कामलाई विशेम महत्व दिंदै थप काममा सहयोग गर्दै अर्थमन्त्रालयले पनि ५ अर्ब ३७ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले बिद्युत् पोल, ट्रान्सर्फमर, नयाँ मिटर र तार केबल किन्न उर्जा मन्त्रालयले मागेको ५ अर्ब ३७ करोड रुपैयाँ दिने सोमबार निर्णय गरेका हुन् ।
लोडसेडिङ जसरी पनि अन्त्य गर्ने योजना अनुरुप अर्थमन्त्रालयले थप बजेट दिने निर्णय गरेको मन्त्रालयका सूचना तथा संचार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए ।

अर्थमन्त्री महराले गत शनिबार मात्रै मध्यमर्स्याङ्दी जलबिद्युत आयोजना र सिनो हाइड्रोपावर आयोजनाको निरीक्षण गरेका थिए ।

प्रकाशित मितिः २०७३ मंसिर २७

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०१:४७ मा प्रकाशित

You can share this post!

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:३६

मन्थली (रामेछाप), १५ फागुनः रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध...

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...