back
NMB ad

प्रभुको सेयर छ ? दिँदैछ २० प्रतिशत नगद लाभांश

Kumari bank ad

काठमाण्डौ । प्रभु क्यापिटलले सेयरधनीलाई चुक्तापुँजीको २० प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको सोमबार भएको आठौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश सम्वन्धी प्रस्ताव पारित गरेको हो।

कम्पनीका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा हिजो साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु समूहले एक्वायर गरेपछि कम्पनीको वित्तिय अवस्थामा सुधार आएर सेयरधनीलाई लाभांश दिनेसम्मको अवस्थामा आएको बताए । यसका साथै उनले कम्पनीलाई अझै वित्तिय रुपमा मजबुत बनाएर लैजाने प्रतिवद्धता जनाए ।

२८ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार १७:०२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...