back
NMB Ad

प्रभुको सेयर छ ? दिँदैछ २० प्रतिशत नगद लाभांश

Royal Enfield Inside Page Banner

काठमाण्डौ । प्रभु क्यापिटलले सेयरधनीलाई चुक्तापुँजीको २० प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको सोमबार भएको आठौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश सम्वन्धी प्रस्ताव पारित गरेको हो।

कम्पनीका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा हिजो साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु समूहले एक्वायर गरेपछि कम्पनीको वित्तिय अवस्थामा सुधार आएर सेयरधनीलाई लाभांश दिनेसम्मको अवस्थामा आएको बताए । यसका साथै उनले कम्पनीलाई अझै वित्तिय रुपमा मजबुत बनाएर लैजाने प्रतिवद्धता जनाए ।

२८ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार १७:०२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...