back
NMB ad

के एन्फाले देला त थ्रीस्टारलाई ६ करोड रुपैयाँ क्षतिपूर्ति !

Kumari bank ad

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को हेलचक्र्याइँका कारण  एएफसी कप छनौटको दोश्रो चरण खेल्न नपाएको थ्रीस्टार क्लबले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको छ ।

छनोटको पहिलो चरण पार गरेर दोश्रो चरणका लागि छानिएको थ्रीस्टारको नाम अखिल नेपाल फुटबल संघ एन्फाले दर्ता नगरिदिँदा दोश्रो चरण खेल्न नपाउने भएको हो । साथै थ्री स्टारले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । साथै लापरबाही गर्ने कर्मचारीमाथि कारबाही हुनुपर्ने क्लबको माग छ ।

एशियाली फुटबल महासंघ एएफसीले ढिलोमा नोभेम्बर २३ तारिखसम्म दर्ता गरिसक्न आग्रह गरेपनि एन्फाले कुनै प्रतिक्रिया नजनाएपछि दोश्रो चरणमा सहभागि गराउन नसकिने जानकारी सहितको पत्र एन्फालाई पठाएको थियो ।

२८ मंसिर २०७३, ३।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार २०:५१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...