back

जानीराख्नोस्,बैंकको ४ बराबर १ को अनुपातमा हकप्रद सेयरसँगै २५ प्रतिशत बोनस

Kumari bank ad

काठमाडौ । पूर्णिमा विकास बैंकको नवौं साधारण सभा पुस २३ गते शनिबार हुने भएको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को लागि चुक्ता पुँजीको २४.७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । बैंकले कर भुक्तानीका लागि लाग्ने कर १.३ प्रतिशतले हुन आउने २६ लाख २२ हजार २१३ रुपैंया नगद लाभाँश पारित गर्दैछ ।

बैंकले बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । यसअघि पनि बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । बैंकले हकप्रद सेयर र बोनस सेयर दुबैको प्रस्ताव साधारणसभामा लैजाँदैछ ।

२०७३ पुस ०७ गतेसम्म नेपाल स्टक एक्स्चेञ्जमा कारोबार भई कायम सेयरधनीले बैंकको साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मितिः २०७३ मंसिर २८

वि.सं.२०७३ मंसिर २८ मंगलवार २०:३० मा प्रकाशित

You can share this post!

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...