back
NMB ad

शिपमूलक प्रशिक्षणसहित तत्काल एघार हजार युवालाई रोजगारी

Kumari bank ad

काठमाडौ। उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा उनले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न सीपमूलक प्रशिक्षण अभियान चलाएको बताए ।

“महासङ्घले आगामी दिनमा हस्तकलाका कामलाई गाउँमुखी बनाउँदै लैजानुपर्छ”–राज्यमन्त्री वादेले भने । महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला व्यवसाय नेपलको पहिचान बोक्ने क्षेत्र भएकाले यस व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा सरकारले यथोचित सहयोग गर्नुपर्ने बताउँदै
हस्तकला क्षेत्रले रोजगारी प्रवद्र्धनका साथै गरिबी न्यूनीकरणमा ठूलो सहयोग पु¥याएको बताए ।

प्राकाहित मितिः २०७३ मंसिर २८

वि.सं.२०७३ मंसिर २९ बुधवार ०१:५० मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...