back
NMB ad

उद्योगमन्त्री वा राज्यमन्त्री नै दैनिक उद्योग विभागको कुरुवा बस्ने

Kumari bank ad

काठमाडौ। उद्योगमन्त्री नविन्द्रराज जोशी वा उद्योगराज्यमन्त्री कञ्चनचन्द्र वादे पालैपालो दैनिक एक घण्टा उद्योग विभाग बस्ने भएका छन् । उद्योग विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि आज निरीक्षणका क्रममा विभाग पुगेका मन्त्री जोशीले विभागबाट हुने कामलाई सहज र सरल बनाउन भोलिदेखि पालैपालो दैनिक एक घण्टा विभागमा बस्न लागेको बताए ।
मन्त्री जोशीले उद्योग विभागबाट कुन समयमा कति काम सम्पन्न गर्ने, कति शुल्क तिर्न लगाउने लगायतका विषयमा सेवाग्राहीलाई जानकारी दिन नागरिक वडापत्र राख्न पनि कर्मचारीलाई निर्देशन दिए ।

उनले सकेसम्म सेवाग्राहीको कामलाई एकैदिनभित्र सक्न विभागका कर्मचारीलाई आग्रह समेत गरे । उनले भने । “कर्मचारीको सेवा सुविधाप्रति सरकार कन्जुस्याईँ गर्दैन, तपाईँहरु कामप्रति जिम्मेवार बन्नुहोस् ।”

प्रकाशित मितिः २०७३ मंसिर २९

वि.सं.२०७३ मंसिर ३० बिहीवार ०१:३७ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ४ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ असार ४ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

वि.सं.२०८१ असार ४ मंगलवार १४:३१

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८...

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२२

अत्तरिया : कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात...

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १४:१७

काठमाडौँ, ४ असारः राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत...