back

फेरि घट्यो सुनको भाउ, आजै ५ सयले ओरालो लाग्यो

Nepal Bank

काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सयले घट्न पुगेको छ । केही दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ आज ५ सयले घट्दा तोलाको ५२ हजार १ सय कायम भएको छ ।

हिजो बुधवार प्रति तोला ५२ हजार ६ सयमा कारोवार भएको सुन आज घट्न पुगेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी तोलाको ७ सय ९० मा कारोवार भइरहेको छ ।

३० मंसिर २०७३, ११।३०

वि.सं.२०७३ मंसिर ३० बिहीवार १८:५१ मा प्रकाशित

You can share this post!

प्रभावकारी बन्दै कृषक पाठशाला: विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान   

प्रभावकारी बन्दै कृषक पाठशाला: विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:५३

कमल खत्री बेनी (म्याग्दी) : बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर...

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:४३

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची    

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३५

काठमाडौँ  : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद्...

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३१

काठमाडौँ : नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै   

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:२१

प्रगति ढकाल काठमाडौँ : उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको...