
काठमाडौ । बिहिबार दुई बाणिज्य बैंकका हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । मेगा बैंक नेपाल लिमिटेडको ७७ लाख १४ हजार ५ सय ५६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यस्तै सेन्चुरी कमर्सियल बैंकको ८४ लाख ८२ हजार २ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।
प्रकाशित मितिः २०७३ मंसिर ३०
वि.सं.२०७३ मंसिर ३० बिहीवार २०:५० मा प्रकाशित