back
NMB ad

सेयर किन्दै हुनुहुन्छ ? थाहा छ तपाईलाई दुई कम्पनीको मूल्य समायोजन भएको छ है

Kumari bank ad

काठमाण्डौं । आज नेपाल स्टक एक्सचेन्जले दुई कम्पनीको मूल्य समायोजन भएको बताएकोछ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था अर्थात् मेरो र स्वालम्बन लघुवित्त विकास बैंक अर्थात् एसडब्लुबीबीएलको मूल्य समायोजन भएको हो ।

मेरो माइक्रो फाइनान्सले १० प्रतिशत बोनसका लागि प्रति कित्ता मूल्य रु ४ सय ५१ राखेको छ । यसको आधार मूल्य भने २ सय ७५ लिइएकोछ । त्यस्तै, ३४ प्रतिशत बोनस सेयरका लागि स्वालम्बन लघुवित्त विकास बैंकले १३ सय ३२ राखिएकोछ भने यसको औसत मूल्य १३ सय २ रहेकोछ ।

४ पुस २०७३, ११

वि.सं.२०७३ पुस ४ सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...