back
NMB ad

युनाइटेड फाइनान्सको सेयर बोलकबोलबाट बिक्री हुँदै, सय कित्ताको न्यूनतम सय रुपैयाँ

Kumari bank ad

काठमाण्डौं । २५ प्रतिशत हकप्रद निष्काशन गरेको युनाइटेड फाइनान्सले हकप्रदमा बिक्री नभएको १८ हजार २ सय ५३ कित्ता सेयर लिलाम गरी बेच्ने भएको छ । फाइनान्सले पुस ११ देखि सेयर लिलाम सुरु गर्दैछ ।

लिलाममा राखिएको यो सेयर बोलकबोलबाट किन्न चाहने लगानीकर्ताले फाइनान्सको प्रधान कार्यालय आइ जे प्लाजा दरबारमार्गमा सम्पर्क राख्नु पर्ने हुन्छ । न्युनतम १ सय कित्ताका लागि कम्तीमा एक सय रुपैंयाका दरले आफुले किन्न चाहेको सेयरको रकम लगानीकर्ताले फाइनान्सले उपलब्ध गराएको खाता न ९९९ ४ं१० ००० ४५८ २१० ००० ०१ मा जम्मा गरी भौचर राखेर आवेदन दिन सक्नेछन् । फाइनान्सले बोलकबोलको आवेदन पुस २५ गते कार्यालय समयसम्ममा संकलन गरी पुस २६ गते दिउँसो ३ बजे उक्त बोलकबोल खोल्दैछ ।

हिजो आइतबार फाइनान्सको प्रतिकित्ता सेयर मूल्य दुई सय ८६ रुपैंया कायम भएको छ ।

४ पुस २०७३, १२।१५

वि.सं.२०७३ पुस ४ सोमवार १२:३४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र पशुपति क्रियशनबीच सम्झौता

कुमारी बैंक र पशुपति क्रियशनबीच सम्झौता

वि.सं.२०८१ असार ६ बिहीवार १२:३७

काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति क्रियशन प्रा.लि. धुम्बराही–काठमाडौं...

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली   

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली   

वि.सं.२०८१ असार ६ बिहीवार १२:३१

काठमाडौँ, ६ असार : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता...

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने   

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार ६ बिहीवार १२:२८

चितवन, ६ असार : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी...

एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकहरुलाई फ्लाईट टिकटमा छुट

एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकहरुलाई फ्लाईट टिकटमा छुट

वि.सं.२०८१ असार ६ बिहीवार १२:२३

काठमाडौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी...

क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फत, बुलेट सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक

क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फत, बुलेट सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक

वि.सं.२०८१ असार ६ बिहीवार १२:१०

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी...

बन्दीपुर केबलकारको उद्धार अभ्यास सम्पन्न

बन्दीपुर केबलकारको उद्धार अभ्यास सम्पन्न

वि.सं.२०८१ असार ६ बिहीवार ११:१२

तनहुँ जिल्ला स्थित बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारको...