back

अब फेसबुकमा गलत समाचार पोष्ट गरे ५ लाख युरो जरिवाना हुने

Kumari bank ad

 जर्मन सरकारले फेसबुकले गलत समाचार पोष्ट गरे प्रति समाचार पाँच लाख यूरो जरिवाना तिर्नुपर्ने नयाँ कानन बनाएको छ। फेसबुकमा गलत समाचार पोष्ट हुन थालेको बिषयले ठूलो बिवाद उत्पन्न गराएपछि २ दिन अगाडी मात्र ‘गलत पोष्टलाई नियन्त्रण गर्न नयाँ योजना कार्यान्वयन गर्न लागेको छ’ फेसबुकले सार्वजानिक गरेको थियो।

फेसबुकलाई गलत समाचार र पोष्टलाई नियन्त्रण केहि वर्षदेखि नै आग्रह गरिएको भएपनि वेवास्ता गरेका कारण यस्तो कानुन बनाउनु परेको सरकारका लागी काम गरिरहेका जर्मनीका कानुन बिदहरुले बताएका छन्।

‘फेसबुकमा गलत समाचार पोष्ट २४ घण्टा भित्र फेसबुकले नहटाएको खण्डमा प्रतिसमाचार फेसबुकले ५ लाख यूरो जरिवाना तिर्नु पर्ने छ।’ आयरल्याण्डबाट प्रकासित हुने समाचार आइरिस टाइम्सले बताए अनुसार फेसबुक तथा जर्मनीको सत्तारुढ सहयोगी पार्टीबिच सम्पर्क गराएर सहज समाधान निकाल्ने लामो समय देखिको प्रयास असफल भएका कारण जर्मनीकी चाल्सलर एन्जेला मार्केलले नयाँ कानुनलाई पारित गर्न सहमती जनाएकी हुन।

४ पुस २०७३,सेतोपाटी, १।००

वि.सं.२०७३ पुस ४ सोमवार १२:५८ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...