back
NMB ad

सेयरधनीलाई विकास बैंकको ८० प्रतिशत लाभांशसँगै सतप्रतिशतको हकप्रद शेयर पनि

Kumari bank ad

काठमाडौ । नागबेली लघुवित्त विकास बैंकले ६० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभाँश दिने भएको छ । यस्तै बैंकले शेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस ४ गते बसेको बैंक सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले पुँजी वृद्धिको योजनासहित बैंकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बोनस सेयर र हकप्रद सेयर जारी प्रयोजनका लागि नागबेलीले आगामी पुस २९ गते सातौं बार्षिक साधारण सभा बोलाएको छ ।
त्यस बाहेक नागबेलीले सोही साधारण सभाबाट कार्य क्षेत्र विस्तारका योजना समेत पारित गर्ने बताएको छ । कार्य क्षेत्र विस्तार गरेर कम्पनीले १० जिल्लामा सेवा सञ्जाल पुर्याउने छ ।

प्रकाशित मितिः २०७३ पुस ५

वि.सं.२०७३ पुस ५ मंगलवार १४:४१ मा प्रकाशित

You can share this post!

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

वि.सं.२०८१ साउन १० बिहीवार १७:५७

काठमाडौँ, १० साउनः दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न...

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

वि.सं.२०८१ साउन १० बिहीवार १७:५०

काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

वि.सं.२०८१ साउन १० बिहीवार १७:४२

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा.शिवराज अधिकारीलाई नियुक्त गरेको...

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

वि.सं.२०८१ साउन १० बिहीवार १७:२६

काठमाडौँ, १० साउनः सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव...

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८१ साउन १० बिहीवार १७:०६

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

वि.सं.२०८१ साउन १० बिहीवार १७:०१

काठमाडौँ, १० असारः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव...