back
NMB ad

थाहा पाउनुभो,बुक क्लोजपछि एभरेस्ट र हिमालयन बैंकको भाउ कति ?

Kumari bank ad

काठमाडौ । एभरेस्ट बैंकको बुक क्लोजपछिको पहिलो कारोबार १८ सय ७६ रूपैयाँमा खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्जले एभरेस्टको ७० प्रतिशत बोनस सेयरपछि बुधबार समायोजित मूल्य निर्धारण गरेको हो । एभरेस्टको एभरेज बेस प्राइस भने १८३२ रूपैयाँ तोकिएको छ । एभरेस्टको साधारण सभा गर्नका लागि बुधबारदेखि बुक क्लोज गरिएको हो ।

यसैगरी, हिमालयन बैंकको पनि बुक क्लोजपछिको मूल्य समायोजन गरिएको छ । नेप्सेले हिमालयनको ७ः१ अनुपातको हकप्रद सेयरलाई समेत गणना गरेर मूल्य समायोजन गरेको छ । हिमालयनको पनि बुधबारदेखि नै बुक क्लोज गरिएको हो ।

यस अनुसार हिमालयनको समोजित मूल्य नौ सय ५० रूपैयाँ तोकिएको छ । हिमालयनको हकप्रद सेयर समेत हिसाब गर्दा बोनस २६.२५१३ प्रतिशतमात्र हुन आउँछ । बैंकले हकप्रद हिसाब नगर्दा भने ३० प्रतिशत बोनस सेयर दिएको हो ।

प्रकाशित मितिः २०७३ पुस ६

वि.सं.२०७३ पुस ६ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...