back
NMB Ad
Ncell Banner Ad

नियम विपरित गएपछि फाइनान्सको सेयर कारोबार रोक्का

Royal Enfield Inside Page Banner

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आज बिहीबार आफ्नो वेवसाइटमा सुचना जारी गर्दै जानकी फाईनान्स अर्थात् जेएफएलको सेयर कारोबार रोकेको बताएको छ । फाईनान्सले सेयरधनी किताब बन्द पुस ५ गते नै गरेर नेप्सेलाई ६ गते मात्र जानकारी गराएपछि यस्तो कदम चालिएको नेप्से स्रोतले बताए ।

जानकीले पुस २५ मा हुने २०औं साधारणसभामा १० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव लैजादै छ । यसका लागि कम्पनी ऐन अनुसार सेयरधनी किताब बन्द गर्ने सुचना एक साता अगाडि प्रकाशित गर्नुपर्ने नियम भएपनि फाईनाइन्सले सो नियमको अवज्ञा गरेका कारण कारोबार रोक्का गरिएको हो ।

७ पुस २०७३, १।००

वि.सं.२०७३ पुस ७ बिहीवार १४:१२ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:३३

काठमाडौँ : त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा...

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु   

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु   

वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:२०

काठमाडौँ : थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:३६

काठमाडौँ, १९ कात्तिकः नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको...

आज १९ कार्तिक २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १९ कार्तिक २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:२६

तनहुँ, १८ कात्तिकः हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा...

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने   

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:१३

काठमाडौँ, १८ कात्तिक : बागमती प्रदेश र कोशी प्रदेशको केही...