
काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ आज प्रमाणीकरण गरेकी छन् ।
व्यवस्थापिका–संसद्को गत मङ्सिर ५ गतेको बैठकले सो विधेयक पारित गरेको थियो । नेपालको संविधानबमोजिम राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गरेकी हुन् ।
प्रकाशित मितिः २०७३ पुस ७
वि.सं.२०७३ पुस ७ बिहीवार २०:१९ मा प्रकाशित