back
NMB ad

सेयर भर्ने ठाउँ थाहा पाउनुस्, आज आइतबारबाट आयो ६७ हजार सात सय ६७ कित्ता एफपिओ

Kumari bank ad

काठमाण्डौं । आज आइतबारबाट नेपाल एसबिआई बैंकले नयाँ सेयर निस्कासन गर्ने भएकोछ । बैंकले ६७ हजार सात सय ६७ कित्ता सेयर जारी गर्ने भएको हो । बैंकलाई इक्रा रेटिङले ग्रेड २ रेटिङ दिएको छ । यसले बैंकको समग्र पक्ष औसतभन्दा माथि रहेको जनाउँछ ।

लगानीकर्ताले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि एफपीओं भर्न सक्नेछन्।

सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा गत कार्तिक ९ गते निबेदन दिएको थियो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडा कोषमा रहनेछ ।

१० पुस २०७३, ११।००

वि.सं.२०७३ पुस ८ शुक्रवार १३:२० मा प्रकाशित

You can share this post!

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित   

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित   

वि.सं.२०८१ जेठ २९ मंगलवार २१:३५

काठमाडौँ, २९ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा...

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने   

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने   

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२४

काठमाडौँ, २९ जेठः आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत...

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीनजना पक्राउ   

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीनजना पक्राउ   

वि.सं.२०८१ जेठ २९ मंगलवार १६:२०

काठमाडौँ, २९ जेठः उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको...

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ २९ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

पाँच हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ २९ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...