back
NMB ad

३२ लाख ४० हजार कित्ता सेयर बिक्री अनुमति !

Kumari bank ad

काठमाडौ । धितोपत्र बोर्डले नेको इन्सुरेन्सलाई एक सय प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । नेकोले अब हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउनेछ । नेकोले ३२ करोड ४० लाख ४३ हजार ६ सय ४५ रुपैयाँको ३२ लाख ४० हजार चार सय ३६ कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ ।

चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ रहेको इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ५० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्दैछ ।

प्रकाशित मितिः २०७३ पुस ८

वि.सं.२०७३ पुस ८ शुक्रवार १३:४७ मा प्रकाशित

You can share this post!

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

वि.सं.२०८१ असार २८ शुक्रवार २०:५७

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक...

चेम्बर अफ कमर्सद्वारा मौद्रिक नीतिमा ३९ बुँदे सुझाव पेस   

चेम्बर अफ कमर्सद्वारा मौद्रिक नीतिमा ३९ बुँदे सुझाव पेस   

वि.सं.२०८१ असार २८ शुक्रवार २०:४९

काठमाडौँ, २८ असारः नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको...

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित   

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित   

वि.सं.२०८१ असार २८ शुक्रवार २०:३५

भरतपुर (चितवन), २८ असारः भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा...

ओली प्रधानमन्त्री बन्ने बाटो खुल्यो, संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

ओली प्रधानमन्त्री बन्ने बाटो खुल्यो, संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

वि.सं.२०८१ असार २८ शुक्रवार २०:३१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा...

वाणिज्य बैंकहरुले कमाए ५६ अर्ब ४५ करोड नाफा, कुनको कति ?

वाणिज्य बैंकहरुले कमाए ५६ अर्ब ४५ करोड नाफा, कुनको कति ?

वि.सं.२०८१ असार २८ शुक्रवार २०:२४

काठमाडौं । वाणिज्य बैंकले ११ महिनामा ५६ अर्बभन्दा धेरै खुद...

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी   

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी   

वि.सं.२०८१ असार २८ शुक्रवार १८:३३

काठमाडौँ, २८ असारः प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत...