back
SKIPGorkha brewery content block
SKIP
NMB Ad

बुटवल पावरले पारित गर्यो ७ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश, अब छिटै एफपिओ

Royal Enfield Inside Page Banner

काठमाण्डौं । बुटवल पावर कम्पनीको २४ औं साधारण सभाले ७ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांस वितरणको प्रस्ताब पारित गरेको छ । साथै साधारणसभाले धितोपत्र बोर्डले तोकेको शर्त तथा मापदण्ड पुरा गरेर नयाँ सेयर (एफपिओ) निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

साथै अघिल्लै साधारणसभाबाट ४० लाख ८१ हजार कित्ता थप नयाँ सेयर निष्काशनको प्रस्ताव गरेकोे कम्पनीले एफपिओ निष्कासन गर्न धितोपत्र बोर्डले तोकको शर्त तथा मापदण्ड पुरा गर्ने भएको छ ।

जलविद्युत लगायतका कम्पनीलाई थप नयाँ सेयर निष्कासन तथा हकप्रद जारी गर्न धितोपत्र बोर्डले नयाँ शर्त र मापदण्ड तयार पारेपछि कम्पनीको एफपिओको प्रक्रिया रोकिएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड पुग्नेछ ।

८ पुस।र २०७३, १।४५

वि.सं.२०७३ पुस ८ शुक्रवार १३:५६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ   

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार २०:३५

काठमाडौँ : पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा...

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?   

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार २०:३२

चितवन : भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ...

गार्डियन माइक्रो लाइफको आईपीओ : हालसम्म कति पर्यो आवेदन ?

गार्डियन माइक्रो लाइफको आईपीओ : हालसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:५०

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:४३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण...

वीरगञ्ज भन्सारले  पुसदेखि थप दुई घण्टा सेवा विस्तार गर्ने  

वीरगञ्ज भन्सारले  पुसदेखि थप दुई घण्टा सेवा विस्तार गर्ने  

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:३१

वीरगञ्ज (पर्सा) : वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १...

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:२२

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को...