back
NMB ad

सेयरमा निष्काशनमा के फरक पर्ला ? ११ बैंकले पाए आस्वा प्रणालीमा सहभागी हुने अनुमति

Kumari bank ad

काठमाडौ। आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा विकास बैंक सहित ११ वटा बैंकहरुलाई यस प्रणालीमा सहभागी हुन अनुमति दिएको हो ।

बोर्डका अनुसार अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, एनबी बैंक र कुमारी बैंक रेहका छन् । त्यस्तै, विकास बैंकहरुमा एस डेभलपमेन्ट बैंक र कैलास विकास बैंकले अनुमति पाएका छन् ।

बोर्डका अनुसार अन्य ६ वटा संस्थाहरु प्रक्रियामा रहेका छन् । आवश्यक अध्ययनपछि थप यी संस्थालाई पनि अनुमति प्रदान गरिने धितोपत्र बोर्डले जानकारी दिएको छ । आस्वा कार्यान्वयनमा आएपछि सेयर निष्कासन तथा बाँडफाँड प्रक्रिया दुई महिनामै पुरा हुने बोर्डको भनाई छ ।

प्रकाशित मितिः २०७३ पुस ९

वि.सं.२०७३ पुस ९ शनिवार १२:२० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...