back
NMB ad

बाढीका कारण एक लाखभन्दा बढी विस्थापित, मुख्य विमानस्थल बन्द

Kumari bank ad

इन्डोनेसियाको नुसा तेङगारा क्षेत्रमा आएको भिषण बाढीका कारण एक लाखभन्दा बढी विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन निकायले बाढीकै कारण मुख्य विमानस्थल पनि बन्द भएको जनाएको छ ।

बाढीले झण्डै २० हजार ओटा घर, ६० ओटा स्वास्थ्य संस्थाहरु र दुई ओटा पुललाई क्षती पुर्याएको विपद् व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिए । भिषण बाढी आएपछि सञ्चार र विद्युत सेवासमेत अवरुद्ध भएको छ । जसका कारण आपतकालिन सेवाप्रवाहमा पनि समस्या भएको उनले बताए ।

सरकारले आउदो जनवरी चार सम्मका लागि आपतकालिन समय घोषणा गरेको छ । बाढी अझै नियन्त्रणमा नआएकाले बाढीबाट प्रभावित हुनेहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको प्रवक्ता नुग्रोहोले बताए । प्रहरी, सेना, उद्धारकर्मीहरु लगायतले उद्धार तथा सहयोगका लागि प्रयासहरु गरिरहेका छन् ।

प्रकाशित मितिः २०७३ पुस ९

वि.सं.२०७३ पुस ९ शनिवार १४:१५ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...