back
NMB ad

तीस अंकले बढ्यो सेयर बजार, उत्साहित भए लगानीकर्ता

Kumari bank ad

काठमाण्डौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा नेप्से परिसूचक ३०.२३ अङ्कले बढ्न पुगेकोछ । योसँगै  नेप्से १४४३.३८ अङ्कमा उक्लिएको छ । सोमबार र मंगलबार नराम्रोसँग धकेलिएको सेयर बजार हिजो र आज भने उठ्न पुगे सँगै लगानीकर्ताहरु फेरि उत्साहित भएका छन् ।

आजको कारोबारमा सबै उपसूचक हरियो भएका छन् । आज सबैभन्दा बढी बीमाका लगानीकर्ताले कमाएका छन् ।  बीमा समुहमा आज २८६.६८ अङ्कले बढेको छ । त्यस्तै, होटेल समुह ५५.६५ , बैंकिंगमा २८.७ , बिकास बैंक समुह २०.३३ ,जलबिद्युत १०.९७ र अन्य समुह १.७३ अङ्कले बढ्न पुगेकोछ ।

१४ पुस २०७३, ३।००

वि.सं.२०७३ पुस १४ बिहीवार १५:४७ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...