back
NMB ad

ट्रम्पको ट्वीटः उत्तर कोरियाविरुद्ध कडा चेतावनी !

Kumari bank ad

उत्तर कोरियाद्वारा अमेरिकी भूभागसम्म हान्न सकिने आणविक क्षेप्यास्त्र निर्माण गर्ने प्रविधि निर्माणको अन्तिम चरणमा पुगेको भनी दिएको उत्तर कोरियाली राष्ट्रपति किम जङ उनको प्रतिक्रियाप्रति अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भनी प्रतिक्रिया दिएको सोलले जनाएको छ ।

दक्षिण कोरियाले ट्रम्पको उक्त सन्देश उत्तरविरुद्धको प्रष्ट चेतावनी रहेको जनाएको छ । दक्षिण कोरियाले मङ्गलबार “अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भन्ने प्रष्ट चेतावनी दिएको” बताएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको सन्देश उत्तर कोरियाको विषयमा महत्वपूर्ण मानिएको छ किनकी यस पहिले उत्तर कोरियाको आणविक हतियार विषयमा उनले केही जनाएका थिएनन् ,दक्षिण कोरियाली विदेश मन्त्रालयका प्रवक्ता चो जुन ह्युकले बताए । यो प्योङयाङविरुद्धको प्रष्ट चेतावनी हो, चोले थपे ।

अमेरिकी वर्तमान राष्ट्रपति ओबामा प्रशासनले उत्तर कोरियालाई आणविक हतियारसहितको राष्ट्रका रुपमा कुनै हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएपनि ट्रम्पले भने उत्तर कोरिया सम्बन्धमा आफ्नो नीति कस्तो रहनेछ भनी यस अघि केही नजनाएको चोको भनाई थियो ।

प्रकाशित मितिः २०७३ पुस १९

वि.सं.२०७३ पुस १९ मंगलवार १८:५६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...