back
NMB ad

प्रिमियममा ६२ लाख कित्ता एफपिओ निष्कासन गर्दै बैंक

Kumari bank ad

काठमाडौ । बैंक अफ काठमान्डू लुम्बिनीले प्रिमियममा एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधारण हिस्सा ४९ः५१ कायम गर्न एफपीओमार्फत संस्थापक सेयर बिक्री गर्न लागेको हो । यस आधारमा बैंकले ६२ लाख आठ हजार एक सय ३२ कित्ता एफपीओ प्रिमियम भाउमा बिक्री गर्ने भएको छ ।

बैंकको पुस १७ गते बसेको सञ्चालक समिति बैठकले एफपीओ निष्कासन गर्ने निर्णय गरेको हो । बैंक अफ काठमान्डू लुम्बिनीको हाल चुक्ता पुँजी चार अर्ब ५७ करोड ६८ लाख ९१ हजार रूपैयाँ रहेको छ । बैंकले २३ प्रतिशत बोनस सेयर दिने पनि प्रस्ताव गरेको छ ।

यो बैंकको रिजर्भ कोषमा चार अर्ब २० करोड रूपैयाँभन्दा बढी पैसा छ । बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्ज भएर हाल बैंक अफ काठमान्डू लुम्बिनी नामबाट एकीकृत कारोबार भएको हो ।

प्रकाशित मितिः २०७३ पुस २०

वि.सं.२०७३ पुस २० बुधवार १४:३० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...