back
NMB ad

अमेरिकी राष्ट्रपति ट्रम्पको विवादस्पद अभिव्यक्तिप्रति चीन आक्रोशित

Kumari bank ad

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘एक चीन नीति’ का विषयमा पुर्नविचार गर्नुपर्ने धारणा व्यक्त गरेको केही समयपछि चीनले आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाले ताइवान मुद्दाको संवेदनशिलतालाई बुझ्नुपर्ने जनाएको छ। चीनको विदेश मन्त्रालयको वेबसाइटमा जारी विज्ञप्तिमा ‘अमेरिकासँग चीनको सम्बन्ध एक चीन नीतिमा आधारित छ, यसमा सम्झौता हुन सक्दैन’, उल्लेख छ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तरर्वातामा ताइवनालाई राजनीतिक रुपमा मान्यता नदिने अमेरिकाको पुरानो एक चीन नीति माथि पुर्नविचार गर्नुपर्ने बताएका थिए। उनले चीन आफ्नो मुद्रा एवं व्यापार नीतिमा सुधार गर्दैन भने अमेरिका एक चीन नीतिलाई समर्थन गर्न नसक्ने बताएका थिए।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ। राष्ट्रपतिमा निर्वाचित भएपछिे ताइवानका राष्ट्रपति साई इंग वेनले फोन गरेर ट्रम्पलाई बधाइ दिएका थिए। जसलाई ट्रम्पले स्वीकार गरेपछि चीन आक्रोशित भएको थियो।

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १३:२५ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...