back
NMB ad

सेयर बजारमा आज अधिकांशको मुल्य घट्यो, लगानीकर्ता सेयर बेच्नमा प्रेरित

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजार पुनः घट्न पुगेकोछ । नेप्से सूचकमा ३.०५ अंकको गिरावट आएर नेप्से १४६३.०४ मा अडिएको छ । लगानीकर्ताहरुले सेयर बेच्नमा जोड दिएको देखिएकोछ ।

आज कारोबारमा आएका एक सय ३० कम्पनी मध्ये अधिकांशको मूल्य घटेको छ । राम्रो बित्तीय बिबरण प्रकाशन गरेको प्रभु बैंक र सिर्जना फाईनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ ।

आज समग्र कारोबार रकम ३४ करोड २५ लाख रुपैयाँमा सिमित रहेकोछ । समग्र बजार पूँजीकरण अघिल्लो दिन भन्दा तीन अर्बले घटेर १६ खर्ब ४६ अर्बमा सिमित भएको छ ।

४ माघ २०७३, ३।४०

वि.सं.२०७३ माघ ४ मंगलवार १५:३९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...