back
NMB ad

आजबाट खुल्यो फाइनान्सको २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर

Kumari bank ad

काठमाण्डौं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयरका लागि आवेदन आजबाट खुल्ला भएको छ।   फाइनान्सले  २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद जारी गरेको हो।

पुस ९ गतेसम्म दोस्रो बजारबाट सेयर किनेका र साबिक सेयरधनीले हकप्रद भर्न पाउने छन्। कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो। कम्पनीले ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद जारि गरेको हो। सेयरमा आवेदन फागुन ११ गतेसम्म दिन पाइन्छ। कम्पनीको शेयरको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड छ।

सेयर आवेदन एस क्यापिटलको लालदरबार कार्यालय, एस डिभलपमेन्ट बैंकका सबै कार्यालय, मञ्जुश्री फाइनान्सका सबै शाखा, त्रिबेणी विकास, गरिमा विकास र महाकाली विकास बैंकका सबै शाखाहरुबाट दिन सकिन्छ।

६ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ६ बिहीवार १०:३७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...