back
NMB ad

२१ अंकको गिरावट आएको सेयर बजारमा १४ कम्पनीले नाफा कमाए

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजारमा २१ अंकको गिरावट आएको छ । आज बिहीबार बजारमा तिव्र उतार चढाव देखिएको थियो भने अन्त्यमा बजार १३७५।१४ अंकमा बजार बन्द भएको हो ।

बिहीबार प्रभु बैंक, सिद्धार्थ बैंक, इन्भेष्टमेण्ट बैंक, नेपाल बंगलादेश बैंक लगायत बैंकहरुको अधिक मात्रामा सेयर किनबेच भएको छ । बजार घटेका बेला खरिदकर्ताको पनि चाप केही हदसम्म बढेको भए पनि सुचकमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ ।

आजको घट्दो कारोबारमा केहि कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। तारगाउँ रिजेन्सी होटेलका लगानीकर्ताले करिब नौ प्रतिशत एवं एनआइबि फण्ड इकाइधनीले करिब सात प्रतिशत कमाएका छन् । कुल १४ कम्पनीका लगानीकर्ताले बिहिबार नाफा कमाएका छन्।

१३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १३ बिहीवार १५:३८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...