back
NMB ad

परिवारले नदिएपछि दयाहाङले केकीलाई यसरी भगाए (हेर्नुहोस् भिडियो)

Kumari bank ad

काठमाडौ । समिक्षक, पत्रकार दिपेन्द्र लामाको डेब्यू निर्देशन रहेको फिल्म घामपानी को पहिलो गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक लोक आधुनिक जनराको गीतले फिल्मको थिम बोल्छ ।

अन्तरजातिय प्रेमको कथा बोलेको फिल्मको गीतमा फरक फरक जातिय समुदायका दयाहाङ र केकीको प्रेम छताछुल्ल छ । जहाँ दयाहाङले केकीलाइ गाउँबाट भगाएर शहर हिँडेको देखाएको छ । ुपन्छीु बोलको उक्त गीतमा शब्द संगीत र स्वर कालिप्रसाद बाँस्कोटाको छ । कोरियोग्राफी केकीले नै गरेकी छिन् ।

यसैबीच फिल्म बैशाखको अन्तिम साता प्रदर्शनमा आउने चर्चाका बीच अब बैशाख १ मा नै प्रदर्शन हुने पक्का भएको छ । सार्वजनिक गीतमा निर्माण टिमले घामपानी प्रदर्शन मिति नयाँ वर्ष २०७४ को पहिलो दिनलाइ नै जोडेको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मितिः २०७३ माघ २९

वि.सं.२०७३ माघ २९ शनिवार १५:५५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...