back
NMB ad

तपाईलाई हाइड्रोको सेयर परेन ? एकपटक यो पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । सिनर्जी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आईपीओ नपरेको पैसा लगानीकर्ताले फागुन १० गते मंगलबारबाट फिर्ता पाउने भएका छन् । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले १६ बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्तालाई सिधै बैंक खातामा रकम भुक्तानी गर्नेछ ।

यसरी खातामा नै आईपीओ नपरेको पैसा फिर्ता हुनेमा सानिमा र लक्ष्मी बैंक रहेका छन् । त्यस्तै  विकास बैंकहरुमा कैलाश, ओम, टुरिजम्, एस, मुक्तिनाथ, देव,सांग्रिला, र तिनाउ रहेका छन् ।  फाईनाइन्स कम्पनीहरुमा सिनर्जी, मन्जुश्री, युनिक, प्रोग्रेशिभ, र रिलायन्स रहेका छन् । अन्य बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्ताले आबेदन दिएको स्थानबाटै फिर्ता रकम पाउनेछन् ।

८ पुस देखि १२ गतेसम्म निष्काशन गरिएको एक सय रूपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ फागुन ५ गते बाँडफाँड भएको थियो । जसमा १ लाख २९ हजार आवेदकबाट ६ अर्ब ८१ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

१० फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १० मंगलवार १२:०९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...