back
NMB ad

मेगा बैंकले ल्यायो मेगा अफर : १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद

Kumari bank ad

काठमाण्डौं । मेगा बैंकले चैत ३ गते छैठौं वार्षिक साधारण सभा आह्वान गर्दै लगानीकर्तालाई १३ दशमलव २५ प्रतिशत बोनस र उक्त बोनस पछि ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । आठ वटा विशेष प्रस्तावहरु सहित बैंकले साधारण सभाको आव्हान गरेको हो ।

मेगा बैंकले आफ्नो कारोबारलाई व्यापक बनाउने गरी प्रबन्ध पत्र तथा नियमावली संशोधन गरिने उल्लेख गरेको छ । त्यस्तै, त्यसै गरी आस्बा प्रणाली अबलम्बन गर्ने, धितोपत्र दलाल सम्बन्धि कार्य गर्ने, केन्द्रीय निक्षेप सेवा ९डिपी० सञ्चाल गर्ने, मर्चेण्ट बैंक सञ्चालन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएर प्रबन्ध पत्रमा व्यवस्थित गर्ने भएको हो ।

बैंकले जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन गर्ने, मर्चेण्ट बैंक तथा सेयर दलाल लाईसेन्स लिने, स्वदेशी तथा विदेशी रणनितिक साझेदारी गर्ने लगायतका विशेष योजना सार्वजनिक गरेको छ । यस अघि नै मेगाले टुरिजम डेभलपमेण्ट बैंकलाई आफुमा गाभ्ने सम्झौता गरिसकेकोछ ।

१० फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन १० मंगलवार १३:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...