back
NMB ad

बजारमा आयो दुई लाख ४९ हजार नौ सय १८ कित्ता, फागुन १९ सम्म किन्न पाइने

Kumari bank ad

काठमाण्डौं । सेती फाईनाइन्सले आज बुधबारबाट हकप्रदमा नबिकेको दुई लाख ४९ हजार नौ सय १८ कित्तामा बोलकबोल खोलेको छ । फाईनाइन्सले ६६ हजार छ सय ८२.१४ कित्ता साधारण तथा एक लाख ८३ हजार दुई सय ३५.८६ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बेच्न लागेको हो ।

सेती फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई मंसिर १ गतेदेखि पुस ५ गतेसम्म एक बराबर एक दशमलव पाँच अनुपातमा नौं लाख ५१ हजार सात सय ८६ कित्ता हकप्रद निष्काशन गरेको थियो ।

बेलकबोलमा आवेदन बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल र सेती फाईनाईनान्सको कार्यालय टिकापुर कैलालीबाट फागुन १९ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैँयाभन्दा माथि अंकित गरि एक सय कित्ताभन्दा बढि सेयरका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोल फागुन २२ गते तीन बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला हुनेछ ।

११ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ११ बुधवार ११:२२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...