back
NMB ad

कञ्चनको १३ हजार एक सय ८२ कित्ता सेयर बोलकबोलबाट बिक्री हुँदै

Kumari bank ad

काठमाण्डौं । कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रदको फागुन १८ गते बाँडफाँड गरेको छ । बैंकले ९ लाख ६७ हजार आठ सय १८ कित्ता सेयर बाँडफाँड गरेको छ । हकप्रदमा नबिकेका १३ हजार एक सय ८२ कित्ता सेयर बैंकले फागुन २६ गतेबाट चैत ४ गतेसम्म लिलामी गर्ने भएको छ ।

बैंकले बैंकले पुस १८ गतेदेखि माघ २३ गतेसम्म बिक्री खुला गरेको थियो । ईच्छुक लगानीकर्ताले बैंकको सेयरमा न्यूनतम एक सय कित्तादेखि दश कित्ताको गुणांकमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले एक सय रुपैँयाभन्दा बढि अंकित मूल्य तोकेर लिलामीको लागि आवेदन गर्न सक्नेछन् ।

२२ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २२ आइतवार ११:१४ मा प्रकाशित

You can share this post!

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...