back
NMB ad

भार्गव विकास बैंकको शतप्रतिशत हकप्रद आजबाट बजारमा

Kumari bank ad

काठमाण्डौं । भार्गव विकास बैंकले आजदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले शतप्रतिशत हकप्रद निष्काशन गरेको हो । गत फागुन ११ गते सम्म दोस्रो बजारबाट सेयर खरीद गरेका र साविक एक सेयर धनीले थप एक सेयर आवेदन दिन सक्ने बैंकले जनाएको छ । फागुन २४ गतेदेखि चैत २८ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैकको हकप्रद एनएमबि क्यापिटल मार्फत आवेदन दिन सकिनेछ । हाल बैंकको १४ करोड ४० लाख चुक्ता पूँजी रहेको छ । बैंकले पुस मसान्त सम्म एक करोड ८० लाख खुद आम्दानी गरेको छ ।

२४ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २४ मंगलवार ११:१३ मा प्रकाशित

You can share this post!

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...