back
NMB ad

कच्चा दूधको अभाव हुँदा दूधको मूल्य बढ्ने

Kumari bank ad

काठमाण्डौं । किसानले पाउने तथा उपभोक्ताले प्याकेटमा तिर्ने दूधको मूल्य नबढेको दुई वर्ष भएको भन्दै भाउ बढाउने तयारी सुरु गरिएको छ। लामो समयदेखि दूधको मूल्य नबढाइएको भन्दै सरकारी पक्ष, किसान तथा व्यवसायीहरुबीच विद्यमान दरलाई बढाउनेगरी अध्ययन गर्न एक टोली गठन गरिएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुुङ्गेलका अनुसार किसान तथा डेरी उद्योगीहरुले दुई वर्षदेखि मूल्य नबढेको भन्दै पटक­ पटक बढाउन लगातार दबाब दिइरहेका छन्।

तर यता, डिसीले भने मूल्य बढाउँदैमा दूधको समस्या समाधान नहुने भन्दै उत्पादन बढाउनु पर्नेमा जोड दिएको छ । ‘दुई वर्ष अघि नै दूधको मूल्यमा भारी वृद्धि भइसक्यो, फेरी पनि बढाउने हो भने आम उपभोक्ता मारमा पर्ने निश्चित छ तर त्यसले दूधको अभाव त समाधान हुन सक्दैन नि’ डिडिसीका उपमहानिर्देशक इश्वरी प्रसाद अधिकारीले भने ।

प्याकेट दूधको मूल्य आधा लिटरको ३२ रुपैयाँ पर्दछ भने डिडिसी हरियो दूधको मूल्य ४० रुपैयाँ पर्दछ। किसानले भने ४५ र ४६ रुपैयाँ प्रतिलिटरमा बेच्ने गर्दछन्।

२६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २६ बिहीवार १२:०० मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...