back
NMB ad

साढे सात प्रतिशत सेयरको भाउ चार अर्ब ३८ करोड

Kumari bank ad

मुम्बइ । महिन्द्रा एण्ड महिन्दा समूहले आफ्नो स्वामित्वको महिन्द्रा होलिडेज एण्ड रिसोर्ट इण्डियाको केही सेयर चार अर्ब ३८ करोड ९८ लाख नेपाली रुपैयाँमा बिक्री गरेको छ।

समूहले आफ्नो स्वामित्वमा रहेको साढे सात प्रतिशत सेयर बिक्री गरेको हो। समूहले नियामकलाई सुचना दिँदै सञ्चालक समितिको स्वीकृतिपछि सेयर बिक्री गरिएको बताएको छ। तर सेयर कसलाई बिक्री गरेको भन्ने खुलाएको छैन।

होटलको ६६ लाख ५८ हजार ५६५ कित्ता सेयर बिक्री गरिएको हो। प्रति सेयर ६५९.२८ नेपाली रुपैयाँका दरले बिक्री गरिएको हो। महिन्द्रा समूहसँग होटलको ७५ प्रतिशत सेयर थियो। बिक्रीपछि सेयर स्वामित्व ६७.५ प्रतिशतमा झरेको बिजिनेस स्ट्यान्डर्डले लेखेको छ।

१ चैत २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ चैत १ मंगलवार १०:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...