back
NMB ad

अब समयमा इन्धन आपूर्ति नभए नेपालले आईओसीलाई मुद्दा हाल्न पाउने

Kumari bank ad

काठमाण्डौं । इन्डियन आयल कर्पोरेन (आईओसी) ले कबोल गरेको गुणस्तर र परिमाणमा इन्धन आपूर्ति नगरे नेपालले मुद्दा हाल्न पाउने भएको छ । भारतको नयाँ दिल्लीमा सोमबार भएको नेपाल आयल निगम र आईओसीबीचको इन्धन आपूर्ति सम्झौता नवीकरणमार्फत यस्तो व्यवस्था गरिएको छ ।

आपूर्ति मन्त्री दीपक बोहोराले पाँच वर्षका लागि भएको इन्धन आपूर्ति सम्झौता नवीकरणमा नेपालले आईओसीबिरुद्ध सिंगापुरको अदालतमा मुद्दा हाल्न पाउने व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘इन्धन आपूर्ति कारोबार सम्झौता विपरीत अबदेखि भारतले बिना कारण आफूखुसी नेपालाई इन्धन उपलब्ध गराउन आनाकानी गरे कानुनी उपचारका लागि नेपालले सिंगापुरस्थित अदालतमा मुद्दा हाल्न पाउने सम्झौता भएको छ ।’

हालसम्म यो व्यवस्था नभएका कारण भारतले ‘नाकाबन्दी’ र अन्य वहानामा नेपाललाई इन्धन उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । यो व्यवस्थाका कारण नेपालले मुद्दा हालेको खण्डमा कानुनी रूपमा क्षतिपूर्ति पाउनेछ ।

१५ चैत २०७३, ९।३०

वि.सं.२०७३ चैत १५ मंगलवार ११:०१ मा प्रकाशित

You can share this post!

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...