back
NMB ad

डेभलमपेण्ट बैंकले दिँदैछ १०ः३ अनुपातमा हकप्रद

Kumari bank ad

काठमाण्डौं । ओभ डेभलपमेन्ट बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारि गर्ने भएको छ। बैंकले मनास्लुलाई गाभेपछि यो सेयर जारी गर्ने छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारले बौद्ध शाखाको उद्घाटन कार्यक्रममा मनास्लु विकास बैंकलाई गाभ्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै त्यसपछि हकप्रद सेयर जारी गर्ने बताएका हुन् ।

मनास्लुलाई गाभ्नका लागि बैंकले नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि निवेदन दिने तयारी गरिरहेको छ।

१६ चैत २०७३, १०।००

वि.सं.२०७३ चैत १६ बुधवार १२:०३ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...