back
NMB ad

बजारमा आयो व्यापक गिरावट तर कारोबार रकम भने हालसम्मकै उच्च

Kumari bank ad

काठमाण्डौं । लगातार १० दिन देखि बढिरहेको सेयर बजारमा आज भने झर्न पुगेकोछ । हिजो १६१० अंकमा पुगेको बजार आज अन्त्य सम्ममा २२.३३ अंकको गिरावट आएर १५८८.२९ अंकमा ओर्लिएको छ ।

सेयर सूचकमा गिरावट आए पनि आज दुई अर्बभन्दा माथिको कारोबार भएकोछ । आज बुधबार १४९ कम्पनीको दुई अर्ब ५४ करोड ५० लाख रुपैयाँ बराबरको ४९ हजार कित्ता सेयर बिक्रि भएका छन् ।

आज बुधबार बैंङ्किङ २०.०५, होटल ६६.२७, विकास बैंक १६.९८, जलबिद्युत ७३.९९, फाइनान्स १२..६, बीमा १५२.३२, उत्पादन मुलक १.७६ र अन्य समुह उपसूचक १.४४ अंकले घटेका छन् ।

१६ चैत २०७३, ४।१०

वि.सं.२०७३ चैत १६ बुधवार १५:५७ मा प्रकाशित

You can share this post!

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...