back
NMB ad

उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल सहित ६ जना सर्वसम्मत

Kumari bank ad

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि कार्यसमितिमा एशोसिएट उपाध्यक्षसहित ६ जना सर्वसम्मत भएका छन् । एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएका छन् । महासंघको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा सर्वसम्मति भएको यो पहिलो पटक हो ।

यसैगरी द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फ नेपाल थाई उद्योग वाणिज्य संघको अध्यक्ष अजय मुडभरी सर्वसहमत भएका छन् । त्यस्तै प्रदेश नम्बर ३ मा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघबाट कमलकुमार श्रेष्ठ, प्रदेश नम्बर ५ मा नवलपरासी उद्योग वाणिज्य संघबाट भीमबहादुर थापा क्षेत्री, प्रदेश नम्बर ६ मा डोल्पा उद्योग वाणिज्य संघबाट लंकमान रोक्का, संस्थापक सदस्य समूहको सदस्यमा मोरङ व्यापार संघबाट अभिनास बोहरा सर्वसम्मत भएका छन् ।

प्रकाशित मितिः २०७३ चैत २२

वि.सं.२०७३ चैत २२ मंगलवार १३:५० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...