back
NMB ad

बैंकको १०० रुपैंया अंकित ३ अर्ब २० करोडको सेयर खुल्यो, आवेदन दिइसक्नुपर्ने मिति याद गर्नुहोस् !

Kumari bank ad

काठमाडौ । नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रद निष्काशन सुरु भएको छ । गत चैत १७ गते सेयरधनी पुस्तिका बन्द गरेको बैंकको हकप्रदमा चैत १६ गतेसम्म सेयर किनेका लगानीकर्ताले आवेदन गर्न सक्छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

बैंकले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

बैंकको हकप्रद निष्काशन जेठ १० गते बन्द हुँदैछ । हकप्रदको आवेदन नेपाल बंगलादेश बैंकका सबै शाखा कार्यालयका साथै ग्लोबल आईएइमई क्यापिटल नाचघर, जमलबाट गर्न सकिन्छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको पूँजी करिब ७ अर्ब २२ करोड ११ लाख रुपैँया पुग्नेछ ।

प्रकाशित मितिः २०७३ बैशाख ७

वि.सं.२०७४ वैशाख ७ बिहीवार १३:५९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...