back
NMB ad

असार ५ गतेसम्म भर्न मिल्ने हकप्रद सेयरबारे थाहा पाईराख्नोस्,हकप्रद पाउन सेयर किनिसक्नुपर्ने मिति पनि !

Kumari bank ad

काठमाडौ। गोर्खाज फाइनान्सले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले ५० प्रतिशत अर्थात २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैशाख १९ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर लिन पाउने फाइनान्सले जनाएको छ ।

फाइनान्सले हकप्रद सेयरका लागि जेठ १ गतेदेखि असार ४ गतेसम्म आवेदन खुला गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल, गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार, शाखा कार्यालयहरु बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्यविनाएक, धरान, इटहरी, दमक, विर्तामोड, नारायणगढ जनागलबाट सेयर आवेदन गर्न सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ८६ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ हुनेछ ।

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०९:११ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...